खोज्नुहोस

Advertisement

अर्थ

तातोपानी जुट्यो, विपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा

तातोपानी जुट्यो, विपद पुर्वतयारी तथा प्रतिकार्य योजनामा

जुम्लाको तातोपानी गाउँपालिका विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको छ । यो वर्षको मनसुन यहि जेठ ३१ गतेबाट असोज १७ सम्म रहने छ । यो समय भित्र १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । यो प्रक्षेपण पछि तातोपानी गाउँपालिका तत्काल विपद् प्रतिकार्यको पुर्व तयारीमा जुटेको हो । तातोपानी गाउँपालिकाको स्थानीय विपद् व्वश्थापन समितिले आजको बैठकबाट ६ वटा महत्वपुर्ण निर्णय गरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । बाढी, पहिरो लगाएतका मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै खाद्य संस्थान सँग…
Read More
देशभरको जग्गा पुनः नापजाँच गरिने

देशभरको जग्गा पुनः नापजाँच गरिने

२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले शुक्रबार ‘सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण’ सम्बन्धमा छलफल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग र मालपोत विभागका अधिकारीहरूलाई छलफलमा बोलाएको थियो । तर, मूल विषयमा समिति प्रवेश गर्नै सकेन । कारण– बैठकको सुरुमै सरकारी अधिकारीहरू जमिन वर्गीकरणको यकिन तथ्याङ्क नरहेको भन्दै पन्छिए ।   ‘जमिन वर्गीकरणको सबै विवरण अहिलेको अवस्थामा दिन सकिँदैन’ भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भने, ‘यकिन तथ्याङ्क संकलन गर्न खोजिएकै हो । तर अनेक समस्या छन् । व्यवस्थित अभिलेख छैन ।’ बरू देशभर पुनः नापजाँच गर्ने सरकारको चाहना रहेको उनले सुनाए । ‘देशभर पुनः…
Read More
दुई दिने स्राेत परिचालन तालिम सम्पन्न

दुई दिने स्राेत परिचालन तालिम सम्पन्न

<span;><span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले आयाेजना गरेकाे दुई दिने श्रोत परिचालन र कोष वृद्धि तालिम सम्पन्न भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रम मार्फत शाखा र विभिन्न उपशाखाहरुको श्रोत परिचालन र कोष वृद्धिका लागि क्षमता अभिबृद्धि गर्न यो तालिम संचालन भएको हो । <span;>नेपाल रेडक्रस सोसाइटी जुम्लाले संचालन गरेको तालिममा शाखा र उपशाखाहरुले श्रोत परिचालनको प्रकार र महत्व, कोष विविधिकरण, श्रोत परिचालन र कोष संकलन परिदृश्य, सामुदायिक श्रोत परिचालन, संस्थाको वित्तिय दिगोपन, सरोकारवालाहरुको विश्लेषण, योजनाका…
Read More
अर्थको मार्गदर्शन:आवको बीचमा थप निकासा दिने पैसा छैन

अर्थको मार्गदर्शन:आवको बीचमा थप निकासा दिने पैसा छैन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट बनाउँदा आर्थिक वर्षको बीचमा थप निकासा आवश्यक नपर्ने गरी बनाउन निर्देशन दिएको छ ।सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयका नाममा २०८१र८२ को बजेटको तयारी सम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ सचिव डा। कृष्णहरि पुष्करले स्रोतमा चाप रहेको भन्दै आर्थिक वर्षको बीचमा थप निकासा दिन नसक्ने स्पष्ट पारेका छन् । मन्त्रालयहरूले सो परिस्थिति ध्यानमा राख्दै बजेट बनाउनुपर्ने अर्थ मन्त्रालयको भनाइ छ ।   कर्मचारीलाई सवारीसाधन खरिद, फर्निचर र वैदेशिक भ्रमणजस्ता विषयमा बजेट विनियोजन नगर्न मन्त्रालय तथा सरोकारवाला निकायसँग अर्थले अनुरोध गरेको छ । अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा दबाब रहेको भन्दै बजेट बनाउँदा मितव्ययिता…
Read More
त्रिवेणी(टोप्ला सडक अवरुद्ध,

त्रिवेणी(टोप्ला सडक अवरुद्ध,

जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ। यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।
Read More
error: Content is protected !!