प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा जुम्ला विजयी भई प्रथम भएको छ । पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधी जुम्लाले जितेको हो । शुक्रवार सम्पन्न फाइनल खेलमा जुम्लाले हुम्ला माथि बिजयी हुदै उपाधि पाएको हो । जुम्लाको खलंगामा गत फागुन १६ गते देखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार चन्दननाथ रंगशालामा भएको फाईनल खेलको निर्धारित समयमा हुम्लालाई ४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । जुम्लाका खेलाडि रुबेन भण्डारीले ह्याट्रिक पुरा गरे । भने महेन्द्र शाहीले पेनाल्टिमा १ गोल गरे गरि ४ गोल हानेको थियो । छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर कुनै गोल फर्काउन सकेन ।…

जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम लागु गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अबस्थालाइ सुधार गर्नका लागी पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा यस्तो कार्यक्रम लागु गरेको हो । पछिल्लो समयमा खस्कदै गएको सामुदायिक बिद्यालयको अबस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमु शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम ख शंकर धितालले बताए । उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप…

काठमाडौं । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटाएर एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एस संकटमा परेका छ । सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा नेताहरु दुई धारमा बाँडिएका छन् । तर, प्रचण्डको प्रस्तावपछि अध्यक्ष माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रबाट संस्थागत निर्णय गराएर उनी सरकारमा जाने वा नजाने निर्णय गराउन खोजेका छन् । प्रचण्डसँगको छलफलपछि अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णय लिने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । प्रधानमन्त्री र अध्यक्ष नेपालबीचको भेटवार्ताबारे उनले भने, ‘उहाँलाई सरकारलाई समर्थन दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सल्लाह गर्छौँ भन्नुभएको छ । उहाँले सरकारात्मक रूपमा लिनुभएकाले…

“”प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज…

निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको…