खोज्नुहोस

Advertisement

ट्रेन्डिङ

MRI मेसिनका लागि बजेट विनियोजनकाे माग गर्दै प्रतिष्ठानका कर्मचारी हमालले लेखे स्वास्थ्य मन्त्री लाई चिठी

MRI मेसिनका लागि बजेट विनियोजनकाे माग गर्दै प्रतिष्ठानका कर्मचारी हमालले लेखे स्वास्थ्य मन्त्री लाई चिठी

   जुम्ला । कर्णाली कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण जुम्लाको रेडियोलाेजि बिभागमा कार्यरत कर्मचारी मकर बहादुर हमालले स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्री प्रदिप पाैडेल लाई MRI मेसिन अभाव विरूद्व गुनासाे गरेका छन् । <span;>प्रतिष्ठानमा लामाे समय देखि उक्त मसिनकाे अभाव रहेकाले कर्मचारी हमालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाैडल लाई चिठी मार्फत MRI मेसिन अभाव तथा आगामी बजेटमा समाबेश गरि बजेट विनियोजनकाे व्यवस्था गर्न अपिल गरेका छन् । <span;>श्रीमान् <span;>प्रदीप पौडेलज्यू <span;>माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री <span;>स्वास्थ्य तथा जनसंख्या मन्त्रालय <span;>सिंहदरबार, काठमाडौं, नेपाल। हमालले लेखेका छन् ” माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल। मिति: २०८२ वैशाख…
Read More
डोल्पामा प्रथम पटक कानको शल्यक्रिया

डोल्पामा प्रथम पटक कानको शल्यक्रिया

डाेल्पा — डोल्पामा रहेको अस्पतालमा प्रथम पटक कानको शल्यक्रिया भएको छ । ब्याक टु लाइफको आर्थिक सहयोग मानव अधिकार तथा वाताबरण बिकास केन्द्र मुगुको सहजिकरण आयोजित निशुल्क स्वास्थ्य शिबिरमा चिकित्सकले प्रथम पटक दुई कानको शल्यक्रिया गरेको मानव अधिकारी तथा वाताबरण बिकास केन्द्रले जनाएको छ ।गत फागुनको २९ र चैत १ मा संचालिते निःशुल्क स्वास्थ्य शिविरमा पहिलो पटक कानको सफल शल्यक्रिया गरिएको संस्थाका कर्मचारी बिष्णु रावतले बताउनु भयो । उक्त शिबिरमा करिव ३ सय ४९ जनालाई कान,नाक,घाँटीको रोगहरूको चेकजाच तथा औषधि उपचार गरिएको थियो उहाको भनाई छ । सोही शिबिरमा कान सुन्ने क्षमता कम भएका २५ जना बिरामीहरूको सुन्ने क्षमताको जाँच…
Read More
जुम्ला क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित

जुम्ला क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित

जुम्ला । जुम्ला वहुमुखी क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियूका लाेकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट १ सय १४ मत प्राप्त गर्दै अनेरास्ववियू बाट लाेकेन्द्र बुढा सभापतिमा निर्वाचित भएका हुन् । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । सभापतिमा निकटम प्रतिदाेन्दी अखिल (क्रान्तिकारी) का जय कृष्ण जैसीलाई ९ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले भने १ सय ९ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले भने ८८ मत मात्रै प्राप्त गरेका छन् । कूल मतदाता संख्या ३सय ३४ रहेकाेमा ३ सय १८…
Read More
नेपाल रेडक्रस सोसाइटीे जुम्लाको ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

नेपाल रेडक्रस सोसाइटीे जुम्लाको ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले जुनियर रेडक्रस सकर्लका शिक्षक नायक र उपनायकहरुलाई ४ दिने आधारभूत प्राथमिक उपचार प्रशिक्षण तालिम समापन गरेको छ । नेपाल रेडक्रस सोसाईटी जुम्ला जिल्ला शाखाकी उपसभापति सुमन बस्नेतको अध्यक्षता नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशकी सदस्य अमृता सापकोटाको प्रमुख आतिथ्यता र जुम्ला जिल्ला शाखाका मन्त्री इन्द्र राज डाँगीको विशेष आतिथ्यतामा तालिमको समापन भएको हो । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडत्रस केन्द्रिय कार्यालयको प्रविधिक सहयोग तथा चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाको साझेदारीमा संचालिन शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्धन परियोजनाले उक्त तालिम संचालन गरेको थियो। ४ दिने तालिममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यसमितिकी…
Read More

छाउगोठ भत्काए पनि कुरीति अझै चलिरहेको छ : आरजु राणा

मुन प्रसाद देवकाेटा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सात हजार पाँच सय ४५ वटा छाउ गोठ भत्काए पनि यो कुरीति अझै चलिरहेकोले  जनचेतना फैलाउने अभियान सञ्चालन गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले २०७५ सालदेखि २०७८ सालसम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काइएको बताइन्। ‘करिब ८ वर्ष पहिले पनि मैले छाउ गोठमा सर्पले डसेर मरेको एक छोरीको बारेमा बोलेको थिएँ। असार ३ गते अछाममा छाउगोठमा एक छोरीलाई बलात्कार भयो। यस्ता घटना घट्ने क्रम देशमा चलिरहेको छ,’ उनले भनिन्, ‘सरकारले ३ वर्षमा सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति चलिरहेको छ।…
Read More
error: Content is protected !!