जेआर कर्णाली बोडिङ स्कूलको दिक्षान्त समारोह सम्पन्न भएको छ । कर्णाली बोडिङ स्कूलमा अध्ययनरत ९० जना बालबालिका दिक्षित भएका हुन् । यूकेजीबाट एक कक्षामा जाने ९पास भएका० बालबालिकालाई दिक्षित गरिएको कर्णाली बोडिङ स्कूलका सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए । उनले भने बालबालिकाको अध्ययनमा हौसला बढाउने र उप्रेरण हुने उद्देश्यले दिक्षान्त समारोहको कार्यक्रम गरिएको हो । यो कार्यक्रम निरन्तर गरिने छ । शैक्षिक सत्र हरेक वर्षको एक पटक दिक्षान्त सरामोह कार्यक्रम गरिने छ । विशेषगरी क्याम्पस स्तरको व्याचुलर मास्टर डिग्री तहमा दिक्षान्त समारोह गर्ने प्राय चलन जस्तो थियो । तर कर्णाली बोडिङ स्कूलले प्रावि तहमा ९यूकेजी–एक कक्षा० पनि बालबालिकाले दिक्षित हुन…

<span;><span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले आयाेजना गरेकाे दुई दिने श्रोत परिचालन र कोष वृद्धि तालिम सम्पन्न भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रम मार्फत शाखा र विभिन्न उपशाखाहरुको श्रोत परिचालन र कोष वृद्धिका लागि क्षमता अभिबृद्धि गर्न यो तालिम संचालन भएको हो । <span;>नेपाल रेडक्रस सोसाइटी जुम्लाले संचालन गरेको तालिममा शाखा र उपशाखाहरुले श्रोत परिचालनको प्रकार र महत्व, कोष विविधिकरण, श्रोत परिचालन र कोष संकलन परिदृश्य, सामुदायिक श्रोत परिचालन, संस्थाको वित्तिय दिगोपन, सरोकारवालाहरुको विश्लेषण, योजनाका…

.युवाहरूकाे राजनितिक क्रेज बाध्यता कि रहर । हिरा बुढा तपाई असल नेतृत्व भएर आउनुस म लाखौ प्रर्यटक भित्र्याउछु भन्दै ठिङरिङ्ग उभीरहेको पातारासि हिमाल र विश्वको उच्च स्थानमा धान फल्ने छुम जीउलोले साँझ बिहान हामीलाई हेरिरहेको छ। पछिल्लो समय देशमा भएका आम परिवर्तन चाहे दश वर्षे जनयुद्ध होस चाहे २०६२-०६३ को जनआन्दोलन होस चाहे संघियता यी सब पातारासी बासीको लागि कागलाई बेल पाक्यो हर्स न बिस्मत साबित भयाे । जतिवेला देशमा सशस्त्र जनबिद्रोहको लहर थियो उक्त समय पातारासिका हरेक ढुङ्गालाई सोध्द पनि कमरेड लाल अभिवादन भन्छन जस्ताे लाग्थ्याे । तत्कालीन समय जनताको घरघरमा आम परिवर्तनको यकमात्र आशाको रुपमा अहिले केही कार्यकर्ताहरूका…

जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ। यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको शाखा संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला जुम्लामा सुरू भएको छ । शाखाका का।वा।सभापती जगदिश चौलागाईको संयोजकत्वमा आईतवारबाट शुरु भएको हो। स्वीस रेडक्रसको आर्थिक सहयोग चन्दननाथ नगरपालिका र नेरेसो जुम्लाको साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला शाखाको सेवा प्रवाहमा दिगोपन र संस्थाको क्षमता अभिबृद्धिमा सहयोग गर्न जिल्ला शाखाका पदाधिकारीहरुका लागि ३ दिन सम्मका लागि कार्यक्रम संचालन भएको मन्त्री इन्द्र राज डाँगीले बताउनु भयो। उक्त कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालयका कार्यक्रम संयोजक रेशम खड्का र नेरेसो बाँके जिल्ला शाखाकी वरिष्ठ कार्यक्रम अधिकृत निरन्जना मल्लले कार्यक्रमको सहजिकरण गर्नु…