खोज्नुहोस

Advertisement

विज्ञान प्रविधि

त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि बोलपत्र आव्हान

रारा राजमार्ग अन्र्तगतको त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आव्हान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग अन्र्तगतको) त्रिवेणी–टोप्ला सडक खण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै रारा राजमार्ग अन्र्तगत २÷२ कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको उनले बताए । ‘वर्षाको समयमा प्रतिकुम मौसमले सडक निर्माण, स्तरउन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आव्हान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो हप्तामै बोलपत्र आव्हान गर्न सफल भएका छौं…
Read More

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा प्राध्यापकहरुले गरे तालाबन्दी

  स्थायी हुनुपर्ने मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक र अध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्। करार प्राध्यापक, अध्यापकहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर रिले अनसन सुरु गरेको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक सह-प्राध्यापक डाक्टर राम जीवन प्रसादले बताए। देशकाे सान बनेकाे प्रतिष्ठानमा कार्यरत प्राध्यापक, अध्यापकहरु जसकाे कारण देशकाे उत्कृष्ट नतिजा आइरहेकाे छ, उनले भने ‘दु:ख कुरा गर्विलाे नतिजा दिने प्राध्यापकहरु र अध्यापकहरु नै लामाे समय करारमा बस्नु परेकाे छ। प्रतिष्ठानलाई अझ अगाडि बढाउन काम गर्नेलाई स्थायित्व दिन जरुरी छ।’ पदाधिकारीको कार्यकक्षबाट हुने सबै काम ठप्प छन्। गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई…
Read More
बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ । जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ । भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो । विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम…
Read More
निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो । शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ
Read More
हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा

हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा

विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनका अनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको जमिनमा ‘अभूतपूर्व र धेरै हदसम्म अपरिवर्तनीय’ हिसाबले परिवर्तन आएको देखिएको छ। हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भूभागमा फरकफरक रहने अध्ययनको प्रक्षेपण छ। शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा नेपाल र भुटान पर्ने पूर्वी हिन्दकुश हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान ४ डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने…
Read More
error: Content is protected !!