खोज्नुहोस

Advertisement

breaking news 1

बिहानी परियोजना अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न,

बिहानी परियोजना अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम जुम्लाको चन्दननाथ नगरपालिकामा सम्पन्न,

<span;>चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेबि खड्काको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य,वडा अध्यक्ष ,विभिन्न शाखाका प्रमुखहरु,वडा सचिब विभिन्न संघ संस्था  ,पत्रकार गरि ३७ जनाको सहभागिता रहेको थियो।बालबालिका महिला र युबा अधिकार का लागि समाबेशी वकालत का अभियानहरु यस परियोजना अन्तर्गतका क्रियाकलाप हरु रहेको परियोजना सम्योजक माया अधिकारीले बताउनु भयो।उहाँको   भनाइअनुसार बालबिबाह,बालश्रम ,लागुपदार्थ दुर्ब्यसन छाउपडी प्रथा ,महिला हिंसा न्यूनीकरण ,गुणस्तरीय शिक्षा ,जिबिकोपार्जन लगायतका क्षेत्रमा यश परियोजनाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्नेछ।घर भित्र का साना साना व्यवहार परिबर्तन गर्दै विभिन्न क्षेत्रमा सुधारिएको समाज बनाउने किसिमका क्रियाकलाप रहेकाले यो परियोजना  विशेष रहेको उक्त कार्यक्रमको प्रस्तुतिमा बताइएको थियो।
Read More
दुई दिने स्राेत परिचालन तालिम सम्पन्न

दुई दिने स्राेत परिचालन तालिम सम्पन्न

<span;><span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाले आयाेजना गरेकाे दुई दिने श्रोत परिचालन र कोष वृद्धि तालिम सम्पन्न भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्धारा संचालित शहरी विपद् पूर्व तयारी तथा आपकालिन प्रतिकार्य प्रवद्र्धन कार्यक्रम मार्फत शाखा र विभिन्न उपशाखाहरुको श्रोत परिचालन र कोष वृद्धिका लागि क्षमता अभिबृद्धि गर्न यो तालिम संचालन भएको हो । <span;>नेपाल रेडक्रस सोसाइटी जुम्लाले संचालन गरेको तालिममा शाखा र उपशाखाहरुले श्रोत परिचालनको प्रकार र महत्व, कोष विविधिकरण, श्रोत परिचालन र कोष संकलन परिदृश्य, सामुदायिक श्रोत परिचालन, संस्थाको वित्तिय दिगोपन, सरोकारवालाहरुको विश्लेषण, योजनाका…
Read More
रेडक्रस जुम्लाकाे ३५ ओै साधारण सभा सम्पन्न

रेडक्रस जुम्लाकाे ३५ ओै साधारण सभा सम्पन्न

<span;>नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको ३५ औं जिल्ला वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । विपद्काे समयमा सवैले रेडक्रसलाई सम्झीरहने र रेडक्रसको उपस्थितिबाट प्रभावित व्यक्तिहरुले सुरक्षाको महशुस गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि गौरीनन्द आचार्यले वताउनु भयो । <span;>पवित्र सेवा भावले सेवा प्रदान गर्नुे , रेडक्रसका सिद्धान्त अनुरुप कार्य गर्नु नै रेडक्रसको मूल धर्म रहेको प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले वताउनु भयाे । <span;>राष्ट्रको ऐन, कानून र नियमको पालना गर्दै राष्टियता, जातजाति ,वर्ग, धर्म र राजनितिक विचारधारको आधारमा विना भेदभाव विशुद्ध मानविय सहायतामा कृयाशिल रहेको रेडक्रसको आफ्नो छुट्टै पहिचान र असतित्व रहेको शाखाका का.वा.…
Read More
एमाले जुम्लाको ९ औं अधिवेशन वैशाखमा

एमाले जुम्लाको ९ औं अधिवेशन वैशाखमा

नेकपा एमाले जुम्लाकाे ९ औं अधिवेशन आगामी बैशाख महिनाकाे दोस्रो साता हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटीकाे मंगलबार बसेको बैठकले बैशाख १४ र १५ गते जुम्ला सदरमुकाम खलङ्गा बजारमा गर्ने निर्णय भएको नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महतले जानकारी दिए। पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आथित्यमा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।  बैठकमा एकिकृत समाजबादी पार्टीबाट समायोजन भएका ३४ जना नेता कार्यकर्तालाई जिल्ला कमिटिमा मनोनितसँगै सपथ ग्रहण समेत भएको छ। जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको जिल्ला अध्यक्ष शान्तिलाल  महतले वताए ।…
Read More
करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

जुम्लाकाे तातोपानी गाउँपालिका- ४मा करेन्ट लागेर अप्रेटर २६ वर्षीया कालीप्रसाद उपाध्यायकाे निधन भएकाे छ। मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए। उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिँदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं- ४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए। राेकायाले पर्थेनी घट्टेगाढस्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए।
Read More
error: Content is protected !!