खोज्नुहोस

Advertisement

breaking news 2

मन्त्री र सांसदहरुसँग कर्णाली प्रतिष्ठानकाे अन्तर्क्रिया

मन्त्री र सांसदहरुसँग कर्णाली प्रतिष्ठानकाे अन्तर्क्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वर्तमान अवस्थाकाे विषयमा मन्त्री र सांसदहरुसँग अन्तर्क्रिया सम्पन्न भएकाे छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईं, प्रतिनिधिसभा सदस्य छिरिङ लामा र कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीसँग अन्तर्क्रिया गरिएकाे हाे। अन्तर्क्रिया कार्यक्रममा बाेल्दै सामाजिक विकास मन्त्री पछाईंले थुप्रै चुनाैतीकाे बीचबाट उठेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णालीकाे मात्रै नभएर समग्र देशकाे सान भएकाे बताए। 'राेग, भाेग अशिक्षा, बेरोजगारी भएकाे ठाउँ भनेर चिनिने कर्णालीमा प्रतिष्ठानकाे जन्म हुनु सुखद पक्ष हाे,' उनले भने, 'आज यही ठाउँले स्वास्थ्यकर्मी जन्माएर पठाउँदैछ। याे हाम्राे लागि माइलस्टाेन हाे।' उनका अनुसार कर्णालीमा विविध कारणले हिजाेदेखिका स्वास्थ्य समस्याहरु छन् र पछिल्लो समय यी झन्…
Read More
जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार

कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोला जुम्लामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ । लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता पूर्वक निरन्तर लाग्नु भएको छ । निजले बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको…
Read More
बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा)को दोश्रो अधिवेशन सम्पन्न 

बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा)को दोश्रो अधिवेशन सम्पन्न 

“”प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।   बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज…
Read More
error: Content is protected !!