भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरपरिवारलाई ४५ हजारका दरले राहत वितरण
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरपरिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ ।
विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सह...























