खोज्नुहोस

करेन्ट लागेर जालपादेवी हाइड्रोका अप्रेटरको मृत्यु

जुम्लाकाे तातोपानी गाउँपालिका- ४मा करेन्ट लागेर अप्रेटर २६ वर्षीया कालीप्रसाद उपाध्यायकाे निधन भएकाे छ।

मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन्। मृतक विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए।

उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिँदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं- ४ का वडाअध्यक्ष अमरबहादुर राेकायाले बताए।

राेकायाले पर्थेनी घट्टेगाढस्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *