खोज्नुहोस

देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो ।  भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।

 

Single Image

Single Image

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *