खोज्नुहोस

बलिउड अभिनेता संजय दत्त काठमाडौंमा

काठमाडौँ । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् ।

संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ । उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेस फर्किने आयोजकले बताएका छन् ।

 

Single Image

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *