खोज्नुहोस

संघीय मामिला मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।

सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न मन्त्रालयले ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना प्रकशित गर्दै अब सेवाग्राहीले मन्त्रालयका काम-कारबाही, प्रक्रिया र नतिजासँग सम्बन्धित गुनासा सिधै राख्न सक्ने बताएको छ ।

गुनासो सहजकर्ताहरु

उपसचिव, श्री विवेक घिमिरे, (गुनासो व्यवस्थापन केन्द्र प्रमुख) (सम्पर्कः ९८५११०२०८६ )

शाखा अधिकृत श्री लोक बहादुर लामा (सम्पर्कः ९८५१२७७२११) नायव सुव्वा श्री नवराज पराजुली (सम्पर्कः ९८५१२७७२१०)

गुनासोको लागि E-mail: gunaso@mofaga.gov.np

गुनासोको लागि WhatsApp/viber : ९८५१२७७२११, ९८५१२८८२१०

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *