खोज्नुहोस

राष्ट्रपति पौडेलबाट संसदको दुवै सदनको अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यहि बैशाख २८ गते सोमबार दिनको २ बजेदेखि संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *