खोज्नुहोस

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

यसअघि सुरक्षा परिषदको बैठक गरेका प्रधानमन्त्री शाहले त्यसपछि गृहमन्त्री सुदन गुरुङसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतार्फ़ लागेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले केहीबेरमा सम्बोधनको गर्ने भएका छन् ।

सुनसरीमा भएको घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको छ भने विहिबार सिरहामा एक जनाको गोली लागेर मृत्यु भएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *