खोज्नुहोस

प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्न तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *