खोज्नुहोस

Advertisement

किर्डाक नेपालले गर्यो जुम्ला बजार सरसफाई

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सरसफाई गरेको छ । किर्डाक नेपालले २४ औँ वार्षिकत्सवको अवसरमा बजार सरसफाई गरेको हो । किर्डाक नेपालले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीको उस्थित रहेको थियो ।

बिच बजार हुँदै नेपाली सेनाको खेलमैदानको तल्लो गेटहुँदै हुलाक कार्यालय भएर बसपार्क देखि जिल्ला प्रशासन कार्यालयसम्म बजार सरसफाई गरिएको किर्डाक नेपालको बोर्ड सदस्य भिमबहादुर सार्कीले बताए । उनका अनुसार दिवस मात्रै मनाउनु भन्दा फोहोर उठायर बजार सरसफाई कार्यक्रम गरिएको छ । उनले भने,’ बजारमा सरसफाई अभियान नियमित हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!