खोज्नुहोस

Advertisement

शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम लागु गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अबस्थालाइ सुधार गर्नका लागी पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा यस्तो कार्यक्रम लागु गरेको हो ।
पछिल्लो समयमा खस्कदै गएको सामुदायिक बिद्यालयको अबस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमु शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम
ख शंकर धितालले बताए । उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप जिम्मेवार बनाउन पहल गर्ने छ । उनले भने,’सिजा गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम समेत संचालन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!