खोज्नुहोस

Advertisement

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।
नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो ।

शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!