खोज्नुहोस

Advertisement

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!