जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ।
यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।
त्रिवेणी(टोप्ला सडक अवरुद्ध,
