खोज्नुहोस

Advertisement

आशा भुषाललाई चाैथाे काव्य म्युजिक अवार्ड

अभिनेत्री आशा भुषाललाई चाैथाे काब्य म्युजिक अवार्ड दिइएकाे छ ।

नेपाली चलचित्र उद्योगमा डेढ दशक भन्दा लामो सयम देखि निरन्तर सक्रिय रहदै आएकी अभिनेत्री आशा भुषाललाई टेलिश्रृखला मेरी बास्सैबाट “बेष्ट टेलिरिसियल एक्टर्स” अन्तर्गत काब्य म्यूजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको संयुक्त आयोजनामा चौथो काब्य म्यूजिक अवार्ड २०८२ प्रदान गरिएको हो ।
नेपाली सिनेप्रेमीहरुको मनमुटुमा बस्न सफल नाम बनेकी अभिनेत्री भुषाल सिन्धुलीमा जन्मिएकी हुन उनले अभियनको दुनियामा आफ्नो विशेष स्थान बनाएकी छन् । भने हट एण्ड बोल्ड अभिनेत्री आशाले चलत्रि देखि म्युजिक भिडियो हुदै टेलिश्रृंखलामा पनि चम्किलो यात्रामा अघि बढेकी छन् ।
उनले दुश्मनी बाट चलचित्र दुनियामा आफ्नाे यात्रा सुरु गरेकी हुन् । त्यस यता उनले समर्पण, सुनपानी, झिगैडाउ, उपहार, लभ इज लाइफ जस्ता चलचित्रहरुमा अभियन गर्दै आफुलाई एक संशक्त अभिनेत्रीको रुपमा दर्शकमाझ स्थापित गरिसकेकी छिन् ।
चलत्रिको अलवा उनले थुप्रै लोक दोहोरी, आधुनिक गित तथा हिन्दी गितहरुमा मोडलिङ्ग गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!