खोज्नुहोस

एमालेको सचिवालय बैठक शुरु (फोटो फिचर)

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुन्डुमा शुरु भएको छ ।

बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसपछिको रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमक अनुसार बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

 

Single Image

Single Image

Single Image

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *