खोज्नुहोस

दाउरा बाेक्ने डाेकेमा ग्यास सिलिन्डर

जुम्ला – जुम्लामा खाना पकाउनकाे लागि दाउराकाे प्रयाेग हुने गरेकाेमा अहिले पछिल्लाे समयमा गाउँगाउँमा ग्यास चुल्हाेकाे प्रयाेग हुन थालेकाे छ । महिलाहरुले ज‌गलबाट दाउरा स‌कलन गर्ने डाेकाेमा अहिले बजारबाट ग्यास सिलिन्डर वाेक्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *