खोज्नुहोस

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको इस्लामाबादमा हुने यो खेल नेपाली समय अनुसार १२: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको छ ।  नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो ।

नेपालको ३ खेलमा तालिकामा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *