खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts
बाराको सिमरामा आजपनि कर्फ्यु

बाराको सिमरामा आजपनि कर्फ्यु

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ । आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ । आज विरगंज-पथलैया सडकको पथलैया चोक  दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ । बुधबार एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले गएराती ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो । विहिबार बिहानै देखि युवाहरु प्रदर्शनमा निस्किएपछि प्रशासनले आजपनि कर्फ्यु लगाएको…
Read More
काँग्रेसको बैठक आज पनि स्थगित

काँग्रेसको बैठक आज पनि स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको बैठक मङ्सिर ६ गते  शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित बको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८…
Read More
एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो । बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।
Read More
काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने  मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएपछि पछिल्ला दिनमा बैठक पटक पटक सर्दै आएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । यसैबीच गत…
Read More
व्हाट्सएपका ३.५ अर्बभन्दा बढी नम्बर जोखिममा !

व्हाट्सएपका ३.५ अर्बभन्दा बढी नम्बर जोखिममा !

काठमाडौँ । ३.५ अर्बभन्दा बढी व्हाट्सएप प्रयोगकर्ताहरूको फोन नम्बर जोखिममा रहेको अध्ययनले खुलासा गरेको छ । भियना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यो जोखिम पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताहरूका अनुसार, यो जोखिमले जो कोहीलाई पनि व्हाट्सएपमा सक्रिय छन् कि छैनन् भनेर प्रमाणित गर्न अनुमति दिन् छ। त्यसपछि तिनीहरूको प्रोफाइल तस्वीर, स्थिति र बारेमा खण्डहरूको बारेमा विवरणहरू सजिलै निकाल्न सकिन्छ, जसले गर्दा यसको दुरुपयोग हुन सक्ने देखिएको छ । अनुसन्धानकर्ताहरूले जालसाजी गर्नेहरूले बगको शोषण कसरी गर्न सक्छन् भनेर व्याख्या गरेका छन् । अनुसन्धानकर्ताहरूले व्हाट्सएपको सम्पर्क खोज सुविधाको समस्याको व्याख्या गर्छन् । यो प्रयोगकर्ताहरूको फोन ठेगाना पुस्तिकाहरू सिङ्क गरेर मानिसहरूलाई फेला पार्न सजिलो बनाउन डिजाइन…
Read More