खोज्नुहोस

खसरैवार

खसरैवार

993 Posts

अ बाट आमाले बक्स अफिसमा कमायो करिब १३ करोड

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फागुन ३० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ । माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा अहिलेसम्म १२ करोड ९९  लाख ३ हजार ८२० कमाई गरेको छ । यस फिल्मका ४ लाख ९७ हजार ९६३ टिकट विक्री भएको बोर्डले जनाएको छ । त्यस्तै माघ २३ गतेदेखि रिलिज भएको अर्को फिल्म कुमारीले अहिलेसम्म ६६ लाख १४ हजार कमाएको छ । यस फिल्मको अहिलेसम्म २० हजार ७६२ टिकट बिक्रि भएको छ । त्यसैगरी…
Read More

शिखर पावर डेभलपमेन्टको आइपिओको बाँडफाँड आज हुदै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइपिओको बाँडफाँड आज बिहान ८: ३० बजे हुने जानकारी दिएको छ । कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस आइपिओमा ऐतिहासिक २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । यो आइपिओको इतिहासकै सबैभन्दा धेरै लगानीकर्ताले आवेदन दिएको आइपिओ बनेको छ । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने…
Read More

नेप्से २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६  लाख ९६ हजार ८८ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज  सालपा विकास बैंक, रिलायन्स स्मिनिंग मिल्स, अपर हेवा खोला हाइड्रो र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको शेयर ४.३९ प्रतिशतले घटेको छ । त्यस्तै…
Read More
रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रममा मोबाइल लैजान निषेध गरको छ । चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ।  
Read More

निर्वाचन आयोगले सार्बजनिक गर्यो ११० समानुपातिक सांसदको सूची

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक आज सार्वजनिक गरेको हो। प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने छ। रास्वपाका सांसद खस आर्यबाट:  १६ महिला १ पुरुष १- प्रतिभा रावल २- रचना खतिवडा ३- लिमा अधिकारी ४- विदुषी राणा ५- समीक्षा बास्कोटा ६- श्रद्धा कुँवर ७- टीका सङ्ग्रौला ८- क्रान्ति शिखा धिताल ९- आकृति अवस्थी १०- सृष्टि भट्टराई ११- मञ्जु भुसाल १२- प्रभा कार्की १३- शोभा खनाल १४- रत्ना कुमारी थापा…
Read More