खोज्नुहोस

खसरैवार

खसरैवार

926 Posts
राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकियो

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली…
Read More
आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा 'मेरो महान कथा: संस्कृति र विकास' भन्ने रहेको छ ।  यस नाराले मानव गतिशीलताले कसरी विकासलाई अगाडि बढाउँछ, समाजलाई समृद्ध बनाउँछ र समुदायहरूलाई एकअर्कालाई जोड्न, अनुकूलन गर्न र समर्थन गर्न मद्दत गर्छ भन्ने कुरा प्रकाश पार्छ । हाल बसाइँसराइले अर्थतन्त्र, समुदाय र विश्वव्यापी विकासलाई आकार दिइरहेको हुनाले यो सन्देश पहिलेभन्दा…
Read More
काँग्रेस जुम्लाबाट प्रतिनिधि सभामा ४ जना सहित २२ उम्मेदवारको नाम सिफारिस

काँग्रेस जुम्लाबाट प्रतिनिधि सभामा ४ जना सहित २२ उम्मेदवारको नाम सिफारिस

जुम्ला । नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्टि्य सभाका उम्मेदवार सिफारिस टुग्याएको छ ।  एकल उम्मेदवार सिफारिस गर्ने प्रयास गरेको जुम्लाले अन्नत: आकांक्षी सबैको नाम सिफारिस गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस जुम्लाले चार जना उम्मेदवारको नाम सिफारिस गरी पठाएको छ । जसमा नेपाली काँग्रेसका जुम्ला सभापति कर्ण बहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्ण प्रसाद आर्चायलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ । मंसिर २४ गतेदेखि निरन्तर पाटीको छलफल तथा बैंठक बसेपनि कुनै एक जनालाई मात्र सिफारिस गर्न नसकेपछि अन्तिममा आकांक्षी सबै जनाको नाम…
Read More
जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी

जाडोको असर : आगो बालेर पढदै मुगुम कार्मारोङका विद्यार्थी

मुगु —मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपु गाउ  स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पढने बिधार्थीहरु अत्याधिक जाडोले आगो बालेर बढन थालेका छन । मुगुम कार्मारोङ गाउपालिका क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षा कोठाभित्र बस्न नसकी खुला चौरमै आगो बालेर र अध्ययन गर्नु पर्ने अबस्था आएको छ । कार्मारोङ गाउपालिकाको पुलू, किम्री, ताखा। खारी, रिउस, पुवा, दाउरा लगायत बस्तीमा अध्याधिक जाडो बढेपछि बिधार्थीहरु दिउसै आगो बालेर पढने गरेका छन ।उक्त क्षेत्रमा हिमपात र बर्षा नभएपनि सुक्खा जाडोले जनजीवन प्रभावित बनाएको छ । धारा खोलानालामा बगर जमेको छ । जाडोले तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउका स्थानीय बाहिरिएका छन । विद्यालय रहेको भौगोलिक…
Read More
१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं- मन्त्री घिसिङ

१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं- मन्त्री घिसिङ

टीकापुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गरे । विगतमा सन् २००१ भित्र निर्माण सम्पन्ने गर्ने गरी सम्भाव्यता भएको तर आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानीजस्ता मेगा परियोजना अगाडि बढाउनु पर्ने र उक्त आयोजनालाई दक्षिण एशियाली…
Read More