खोज्नुहोस

Advertisement
Avatar

Deepak Budthapa

29 Posts
बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ । जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ । भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो । विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम…
Read More
निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो । शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ
Read More
शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम लागु गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अबस्थालाइ सुधार गर्नका लागी पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा यस्तो कार्यक्रम लागु गरेको हो । पछिल्लो समयमा खस्कदै गएको सामुदायिक बिद्यालयको अबस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमु शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम ख शंकर धितालले बताए । उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप…
Read More
किर्डाक नेपालले गर्यो जुम्ला बजार सरसफाई

किर्डाक नेपालले गर्यो जुम्ला बजार सरसफाई

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले सरसफाई गरेको छ । किर्डाक नेपालले २४ औँ वार्षिकत्सवको अवसरमा बजार सरसफाई गरेको हो । किर्डाक नेपालले आयोजना गरेको बजार सरसफाई कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीको उस्थित रहेको थियो । बिच बजार हुँदै नेपाली सेनाको खेलमैदानको तल्लो गेटहुँदै हुलाक कार्यालय भएर बसपार्क देखि जिल्ला प्रशासन कार्यालयसम्म बजार सरसफाई गरिएको किर्डाक नेपालको बोर्ड सदस्य भिमबहादुर सार्कीले बताए । उनका अनुसार दिवस मात्रै मनाउनु भन्दा फोहोर उठायर बजार सरसफाई कार्यक्रम गरिएको छ । उनले भने,’ बजारमा सरसफाई अभियान नियमित हुन जरुरी छ ।
Read More
नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

नाग्म-गमगडि-नाक्चे लाग्ना सड्कको ३५ करोड बजेट कम भयो : सांसद लामा

  संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म९गमगडि९नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै बजेट कम भएको ध्यानाकर्षण गर्नु भएको छ । उहाँले यस पटक सरकारले रु ३५ करोड विनियोजन गरेकोमा धन्यवाद दिदै, उक्त बजेटले प्रति बर्ष जम्मा १५,२० किलोमिटर मात्रै सड्क निर्माण हुन सक्ने भएकाले २० बर्ष लाग्ने भन्दै संसदमा सरकारको ध्यानाकर्षण गरिएको हो । उहाँले संसदमा भन्नुभयो, यस्तै बजेटले के अव कर्णालीमा समृद्धिका लागि २० बर्ष कुनुपर्ने हो त रु सांसद लामाका अनुसार पर्यटननै आर्थिक…
Read More
error: Content is protected !!