.युवाहरूकाे राजनितिक क्रेज बाध्यता कि रहर । हिरा बुढा तपाई असल नेतृत्व भएर आउनुस म लाखौ प्रर्यटक भित्र्याउछु भन्दै ठिङरिङ्ग उभीरहेको पातारासि हिमाल र विश्वको उच्च स्थानमा धान फल्ने छुम जीउलोले साँझ बिहान हामीलाई हेरिरहेको छ। पछिल्लो समय देशमा भएका आम परिवर्तन चाहे दश वर्षे जनयुद्ध होस चाहे २०६२-०६३ को जनआन्दोलन होस चाहे संघियता यी सब पातारासी बासीको लागि कागलाई बेल पाक्यो हर्स न बिस्मत साबित भयाे । जतिवेला देशमा सशस्त्र जनबिद्रोहको लहर थियो उक्त समय पातारासिका हरेक ढुङ्गालाई सोध्द पनि कमरेड लाल अभिवादन भन्छन जस्ताे लाग्थ्याे । तत्कालीन समय जनताको घरघरमा आम परिवर्तनको यकमात्र आशाको रुपमा अहिले केही कार्यकर्ताहरूका…
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मंगल रावलले हार्वर्ड युनिभर्सिटी, हावार्ड मेडिकल स्कुलमा दुर्गमको स्वास्थ्य सेवा र शिक्षाबारे प्रस्तुति दिएका छन्। अमेरिकाको म्यासाचुसेट्स ,बोस्टनस्थित हार्वर्डमा पुगेर डाक्टर रावलले नेपालको कर्णाली जस्तो दुर्गममा चिकित्सा शिक्षा र सेवाका विषयमा प्रस्तुति दिएका हुन्। उनलाई त्यहाँ नोट स्पिकरुका रुपमा निम्त्याइएको थियो। उक्त कार्यक्रममा प्रा।डा। जया मुखर्जी, प्रा।डा। विक्रम पटेल हावार्डका ग्लोबल हेल्थ र सोसियल मेडिसिन विभाग प्रमुख, अन्य फ्याकल्टी र चिकित्साका विद्यार्थीहरु सहभागी भएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सामा आम जनताको पहुँच पुर्याउने गरेको योगदानका लागि डा रावलको प्रस्तुति पछि प्रशंसा गरेका थिए। उनीहरुले प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएको डा.…
प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा जुम्ला विजयी भई प्रथम भएको छ । पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधी जुम्लाले जितेको हो । शुक्रवार सम्पन्न फाइनल खेलमा जुम्लाले हुम्ला माथि बिजयी हुदै उपाधि पाएको हो । जुम्लाको खलंगामा गत फागुन १६ गते देखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार चन्दननाथ रंगशालामा भएको फाईनल खेलको निर्धारित समयमा हुम्लालाई ४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । जुम्लाका खेलाडि रुबेन भण्डारीले ह्याट्रिक पुरा गरे । भने महेन्द्र शाहीले पेनाल्टिमा १ गोल गरे गरि ४ गोल हानेको थियो । छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर कुनै गोल फर्काउन सकेन ।…
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट बनाउँदा आर्थिक वर्षको बीचमा थप निकासा आवश्यक नपर्ने गरी बनाउन निर्देशन दिएको छ ।सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयका नाममा २०८१र८२ को बजेटको तयारी सम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थ सचिव डा। कृष्णहरि पुष्करले स्रोतमा चाप रहेको भन्दै आर्थिक वर्षको बीचमा थप निकासा दिन नसक्ने स्पष्ट पारेका छन् । मन्त्रालयहरूले सो परिस्थिति ध्यानमा राख्दै बजेट बनाउनुपर्ने अर्थ मन्त्रालयको भनाइ छ । कर्मचारीलाई सवारीसाधन खरिद, फर्निचर र वैदेशिक भ्रमणजस्ता विषयमा बजेट विनियोजन नगर्न मन्त्रालय तथा सरोकारवाला निकायसँग अर्थले अनुरोध गरेको छ । अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनमा दबाब रहेको भन्दै बजेट बनाउँदा मितव्ययिता…
जुम्लाको त्रिवेणी टोप्ला सडक खण्डमा पहिरो खस्दा अवरुद् भएको छ। तातोपानी गाउँपालिका ७ सुर्किको गुठिचौर नजिक पहिरो खस्दा सडक अवरुद्घ भएको हो । यहि फागुन ८ गते राति खसेको पहिरो नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएको छ। यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। एक सातासम्म पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनौं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ ।