खोज्नुहोस

प्रदेश

उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा  दिल बहादुर रोकाया सर्वसम्मत

उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा  दिल बहादुर रोकाया सर्वसम्मत

जुम्ला । उद्योग बाणिज्य संघ जुम्लाको अध्यक्षमा  दिल बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न चुनावी साधारण सभाबाट अध्यक्षमा रोकाया सहित १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित  गरिएको हो । जसमा बाणिज्य तर्फको उपाध्यक्षमा डम्बर कुमारी खड्का,  उद्योगतर्फको उपाध्यक्षमा बालकृष्ण बुढा, महिला उपाध्यक्ष तर्फ सुनिता श्रेष्ठ निर्वाचित भएका छन् । भने महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै, खुल्ला सदस्यामा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द प्रसाद नगरकोटि, भगवति थापा, राष्टु कठायत, महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्य तर्फ हरि बहादुर सार्की, एसोसिएट सदस्य रवि मनिहार, वस्तुगत…
Read More
मधेश प्रदेश सभाको बैठक बोलाइयो

मधेश प्रदेश सभाको बैठक बोलाइयो

जनकपुरधाम ।  मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । जेनजी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनीपछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलबारका लागि बैठक बोलाइएको छ । सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको थियो । जेनजी आन्दोलनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।
Read More
संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला संचालन

संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला संचालन

नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाको शाखा संगठनात्मक क्षमता विश्लेषण तथा आवधिक योजना निर्माण कार्यशाला जुम्लामा सुरू भएको छ । शाखाका का।वा।सभापती जगदिश चौलागाईको संयोजकत्वमा आईतवारबाट शुरु भएको हो। स्वीस रेडक्रसको आर्थिक सहयोग चन्दननाथ नगरपालिका र नेरेसो जुम्लाको साझेदारीमा संचालित सहरी पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला शाखाको सेवा प्रवाहमा दिगोपन र संस्थाको क्षमता अभिबृद्धिमा सहयोग गर्न जिल्ला शाखाका पदाधिकारीहरुका लागि ३ दिन सम्मका लागि कार्यक्रम संचालन भएको मन्त्री इन्द्र राज डाँगीले बताउनु भयो। उक्त कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी प्रदेश कार्यालयका कार्यक्रम संयोजक रेशम खड्का र नेरेसो बाँके जिल्ला शाखाकी वरिष्ठ कार्यक्रम अधिकृत निरन्जना मल्लले कार्यक्रमको सहजिकरण गर्नु…
Read More
नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध

नेत्र ज्योति संघ कर्णाली प्रदेश सदस्यमा जुम्लाका दिपेन्द्र निर्विरोध नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशेको दोस्रो अधिवेशनमा जुम्लाका दिपेन्द्र विक्रम हमाल निर्विरोध निर्वाचित भएका छन् । नेत्र ज्योति संघ जुम्ला शाखाका सचिव हमाल प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो प्रदेश अधिवेशनमा सभापतिमा तिलक मल्लको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
Read More
कर्णाली प्रदेशको बजेटमाथी छलफल

कर्णाली प्रदेशको बजेटमाथी छलफल

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखे । छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई सांकेतिक ढंगले मा सम्बोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसंख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा जीतबहादुर…
Read More