काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशी नेपाली कर्मचारीहरूलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ । विदेशमा बस्ने नेपाली आप्रवासीहरूको लागि आईपीओ भर्ने अवधि मङ्सिर २२ देखि कम्तिमा मङ्सिर २५ सम्म र बढीमा पुस ७ सम्म लम्ब्याउन सकिने छ । कम्पनीले १० माघ देखि १४ माघ, २०८० सम्म बुक-बिल्डिङ प्रक्रिया मार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरेको थियो । बाँडफाँड, जुन १५ माघमा भएको थियो । रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १.९० अर्बको १०.१४ प्रतिशत अर्थात् कुल १९,२६,६०० शेयर जारी गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ७,७०,६४० शेयर पहिले नै योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी…
काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर मनाउने गरिन्छ । मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यो दिवस मनाइँदै आएको छ । यस बर्षको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा 'मर्यादित महिनावारी: जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ' भन्ने रहेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस दिवसको यो सातौं संस्करण हो । महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा…
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको हो । जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ५१ रन बनाए भने संगीथ कूरेले २५ रन बनाएका थिए । त्यस्तै कर्णालीकाविलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन…
काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने…
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ । आइतबार आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगमा हाल १४३ दलको दर्ता कायम रहेपनि निर्वाचनमा ११४ दलले भाग लिने जनाएको छ । आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्ला एक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् । निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जानकारी दिएको छ । आयोगका अनुसार…