खोज्नुहोस

Blog

सर्वोच्च अदालतमा आगजनी

सर्वोच्च अदालतमा आगजनी

काठमाडौँ । सर्वोच्च अदालतमा आगजनी भएको छ । जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । यसअघि आन्दोलनकारीले राष्ट्रपति निवासरहेको शित्तल निवास,  सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा…
Read More
जेनजीलाई घर फर्किन बालेनको आग्रह

जेनजीलाई घर फर्किन बालेनको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् । बालेलेले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् । उनले भनेका छन्- 'Please  gen Z, देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।
Read More
राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले राष्ट्रपति निवास शित्तल निवासमा आगजनी गरेका छन् । महाराजगंजस्थित शितल निवासमा ठुलो संख्यामा पुगेका आन्दोलनकारीले आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार…
Read More
सिंहदरबारमा आगजनी

सिंहदरबारमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनकारीले सिंहदरबारमा आगजनी गरेका छन् । सिंहदरबारभित्र रहेका प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका हुन् । हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका हुन् । यसअघि आन्दोलनकारीले आजै संसद भवनमा पनि आगलागी गरेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास…
Read More
ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

ज्ञानेन्द्रको आग्रह- देशभित्रवाट समस्याको समाधान निकालौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गरेर पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक  कसैको घुसपैठ नहोस् भन्दै ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ- जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर अगाडी बढेका होनहार किशोर किशोरी र युवा युवतीहरु यही भाद्र २३ गते काठमाडौं लगायत देशका धेरै जसो प्रमुख शहरहरुमा विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय हो । युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरि ज्यान लिनु…
Read More