खोज्नुहोस

Blog

डा धामी भए कर्णाली प्रतिष्ठानको रेक्टार

डा धामी भए कर्णाली प्रतिष्ठानको रेक्टार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टार पदमा डा।डबल धामी नियुक्त भएका छन्। प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा।धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्। मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलको सिफारिसका आधारमा डा। धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा। रावलले डा। धामीसहित डा। भुमिराज क्षेत्री र डा। कुशल भट्टराईको नाम सिफारिस गरेका थिए। यसअघि उपकुलपति डा। रावलले रेक्टरका लागि डा। राजीव शाह, डा। माया राई र डा। अनुस्मृती पालको नाम सिफारिस गरेका थिए। तर, मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा। रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन्।
Read More
दिवसको र्यालिले रोकिदैन,लागुऔषध

दिवसको र्यालिले रोकिदैन,लागुऔषध

कहिले यति लागुऔषधका साथ यति जना प्रकाउ परे,अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले बिभिन्न परिपेक्ष्यमा सुन्दै आएका छौं ।हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको रहेछ । यस दिवसको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । जुम्लामा लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु १८ वर्ष भन्दा माथी र ४० वर्ष भन्दा तलउम्मेर समुहका धेरै यूवा नै छन् । किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा…
Read More
बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट

बहुबर्षिय आपतकालिन भकारी कार्यक्रम फेजआउट भएको छ । जुम्लाको तिला र तातोपानी गाउँपालिकामा ३ बर्षको काम गरेर कार्यक्रमको अवधि सकिएकोे जानकारी गरिएको छ । जिल्ला स्तरमा सरोकारवाला निकायहरुको उपस्थितिमा भकारी परियोजनामा भएका कामबाट भएको सिकाई तथा प्रगतिको जानकारी समेत गरिएको छ । भकारी कार्यक्रम यूएआईडिको आर्थिक सहयोग तथा मर्सिकोरको नेतृत्व र कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रको सहजीकरणमा सन २०२० अक्टुवर देखी २०२३ सेप्टेम्बर सम्म जुम्लाको तिला र तातोपानीमा संचालन भएको थियो । विपत जोखिम न्यूनिकरण अधिकृत पविना खड्काका अनुसार भकारी कार्यक्रम तिला गाउँपालिकाको ५ नम्बर वडा वाहेक सवै वडा र तातोपानीको ४,७ र ८ वडामा लागु भई काम…
Read More
निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

निति कार्यक्रममा चन्दननाथलाई सफा शहर र टाउन प्लानिङ, पर्यटकीय केन्द्रमा जोड दिन सुझाव

जुम्लाको चन्दननाथ नगरपालिकाले निति, कार्यक्रमका लागि पहिलो पटक सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवाला निकायहरु सँग नगरको विकास र समृद्धिमा कस्ता निति कार्यक्रमहरु पर्लान भन्ने बिषयमा सुझाव संकलन गरेको हो । शुक्रवार नगरप्रमुख राजुसिंह कठायतको अध्यक्षतामा कार्यपालिका सहित सरोकारवाला निकायबाट राय संकलन कार्यक्रममा चन्दननाथले पहिलो काम सफा शहर वनाउने काममा जोड दिईनुपर्ने सुझाव बढि आएको छ
Read More
शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम

जुम्लाको सिंजा गाउँपालिकाले शैक्षिक अवस्थालाई सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम लागु गरेको छ । पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले शैक्षिक अबस्थालाइ सुधार गर्नका लागी पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा यस्तो कार्यक्रम लागु गरेको हो । पछिल्लो समयमा खस्कदै गएको सामुदायिक बिद्यालयको अबस्थालाई मध्यजनर गर्दै यस्तो वडास्तरीय समिति समेत गठन गरेको छ । शैक्षिक अबस्थालाई गुणस्तर कायम गर्नका लागि पालिकाको छ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडा समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाका प्रमु शैक्षिक अवस्थालाई सुधार गर्न बिद्यालयमा अभिभावक शिक्षा कार्यक्रम ख शंकर धितालले बताए । उनका अनुसार वडा समितिले आफ्ना वडाभित्रका शैक्षिक संस्थालाई नियमन, सुपरिवेक्षण तथा विद्यालय व्यवस्थापनका लागि वडापालिकालाई थप…
Read More