खोज्नुहोस

Blog

बाल प्रतिभा : हुम्लाकी निमिशा धामी बास्केटबलमा उत्कृष्ट

बाल प्रतिभा : हुम्लाकी निमिशा धामी बास्केटबलमा उत्कृष्ट

काठमाडौ —काठमाडौ स्वयम्भू स्थित १२ औं एक्सेल्सियर कपको आयोजनामा रिब्स स्कुल छात्रा यू–१६ बास्केटबल सिनियर गल्र्सको फाइनलमा रिब्स बिद्यालयको जितमा निमिशा धामीले ८ स्कोर गरिन । यो उनको उत्कृष्ट प्रर्दशन हो । उनले गरेको ८ स्कोरले शिक्षक बिधार्थीहरु उतहित भए । निमिशाको यो खेल केवल उदहारण मात्र हो । हुम्ला सर्केगार्ड गाउपालिका जैर गाउ स्थायी घर भई हाल काठमाडौ चन्द्रगीरी नगरपालिका — ५ स्थित बलम्बुको रिब्स माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्यायरत निमिशाको बास्केटबल खेल प्रति रोजक छिन । दुर्गम गाउ बाट पढन शहर छरेकी निमिशाले बास्केटबललाई आफनो प्रेरणाको खेल बनाएकी छन । आफु पनि खेल्ने र साथीहरुलाई खेल्न हौसाला दिने…
Read More
टी-२० विश्वकपमा आज तीन खेल हुदै

टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुदैछ । आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । त्यसैगरी आज तेस्रो खेल समुह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ । भारतको…
Read More
अण्डाको मूल्यमा भारी गिरावट

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम अण्डा रु. ३३५ कायम भएको छ । यसअघि गत मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च प्रतिक्रेट रु. ५६५ पुगेको थियो । सङ्घका अनुसार नेपालमा उत्पादन बढेको र भारतबाट समेत सस्तो सेतो अण्डा भित्रिएका कारण मूल्यमा गिरावट आएको हो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्ने भए पनि लागतभन्दा धेरै कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता आएपछि किसानहरू निराश बनेको संघले जनाएको छ । संघले भारतीय अण्डाको आयात रोक्न…
Read More
प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त

प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले उनको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उल्लेख गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । उनले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँ मन जित्न सफल भएको उल्लेख गर्दै उनका यी हरेक चरित्र हामी दर्शकको स्मृतिमा सदैव जीवित रहने उल्लेख गरेकी छन् । चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी…
Read More
भ्यालेन्टाइन सप्ताह- प्रेमका आठ परीक्षा कसरी पास गर्ने ?

भ्यालेन्टाइन सप्ताह- प्रेमका आठ परीक्षा कसरी पास गर्ने ?

जुम्ला -   यो फेब्रुअरी महिना । अंग्रेजी वर्षको दोश्रो महिना अर्थात फेब्रुअरी, प्रेमी जोडीहरुको लागि खास हुने गर्दछ । माया गर्नेहरुको लागि फेब्रुअरी महिनाको दोश्रो सप्ताहमा एक खास प्रकारको परीक्षा नै शुरु हुन्छ, जुन हरेक प्रेमीले आफ्नो प्रेमिकाको लागि दिनु पर्ने हुन्छ । कतिपय मानिस यस परीक्षाको समयमा उत्साहित हुन्छन् भने कोहि निकै व्याकुल पनि हुन्छन् । वास्तवमा सात दिन सम्म यस परिक्षाको हरेक पेपर उतिर्ण गर्नुपर्ने हुन्छ । सबै भन्दा महत्वपुर्ण भनेको यस परीक्षाको समयमा छल गरेको फेला परेमा कडा सजाय पनि हुन सक्छ । प्रेमको परिक्षामा राम्रोसँग तयार हुन एउटा रुटिन बनाइएको छ, कुन दिन कुन परीक्षा परेको…
Read More